ब्रेटन उड्स सम्झौता ऐन, २०१८
दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “ब्रेटन उड्स सम्झौता ऐन, २०१८” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
ब्रेटन उड्स सम्झौता ऐन, २०१८
दफा - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा - २
दफा २: परिभाषा
दफा - ३
दफा ३: सम्झौताहरू गर्ने र स्वीकृतिका लिखतहरू दाखिल गर्ने अधिकार
दफा - ४
दफा ४: कोष र बैंङ्कलाई रकमहरू भुक्तानी गर्ने अधिकार
दफा - ४क
दफा ४क: मुद्रा प्रदान गर्ने दायित्व
दफा - ४ख
दफा ४ख: प्रयोग गरिएको विशेष रकम झिक्ने अधिकारहरूको पुन स्थापना गर्ने दायित्व
दफा - ४ग
दफा ४ग: स्वतन्त्र रूपले प्रयोग गर्न सकिने मुद्रा प्रदान गर्ने दायित्व
दफा - ५
दफा ५: प्रोमिशरी नोटहरू निष्काशन गर्ने अधिकार
दफा - ६
दफा ६: ऋण लिने अधिकार
दफा - ७
दफा ७: नेपाल राष्ट्र बैंङ्क फिस्कल एजेन्सी र डिपोजिटरी मनोनित हुने
दफा - ८
दफा ८: कोष र बैंङ्कको स्थिति, त्यसलाई छुट र विशेषाधिकारहरू
दफा - ९
दफा ९: विनिमयसम्बन्धी करारनामा लागू नहुने
दफा - १०
दफा १०: अनुसूचीमा संशोधन गर्ने अधिकार
दफा - ११
दफा ११: नियमहरू बनाउने अधिकार
दफा - १२
दफा १२: ………………………………
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
अनुसूची - १
Schedule १: अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्क १८१८ एच. स्ट्रिट, एन.डब्लू. वाशि·टन २५, डी.सी. प्रस्ताव नं. १४४ नेपाललाई बैंङ्कको सदस्यता
अनुसूची - २
Schedule २: नेपालको सदस्यता बारेको प्रस्ताव
अनुसूची - ३
Schedule ३: अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताका धाराहरूको धारा ३ को दफा ४
अनुसूची - ४
Schedule ४: अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्कको सम्झौताको धाराहरूको धारा ५, दफा १२
अनुसूची - ५
Schedule ५: अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरूको धारा ५, दफा १
अनुसूची - ६
Schedule ६: अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा १३, दफा २
अनुसूची - ७
Schedule ७: अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्कको सम्झौताको धाराहरुको धारा ५, दफा ११
अनुसूची - ८
Schedule ८: अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा ९ स्थिति, छुट र विशेषाधिकारहरु
अनुसूची - ९
Schedule ९: अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंङ्कको सम्झौताको धाराहरुको धारा ७ स्थिति, छूट र विशेषाधिकारहरु
अनुसूची - १०
Schedule १०: अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा ८ दफा २(ख)
अनुसूची - ११
Schedule ११: कोष सम्झौताको धारा १५
अनुसूची - १२
Schedule १२: कोष सम्झौताको धारा २१ (बी)
अनुसूची - १३
Schedule १३: कोष सम्झौताको धारा १९ को दफा ४
अनुसूची - १४
Schedule १४: कोषको सम्झौताको धारा १९ को दफा ६(ए)